विश्वास र भरोसा आध्या डेकोर
सचेत सोच, दिगो फेसन
हाम्रो स्टोर कागेश्वरी मनोहरा नगरपालिका–७, मुलपानी पीपलबोट र अमरसिंह चोकमा अवस्थित छ । यहाँ तपाईंको घरलाई सुन्दर र आरामदायी बनाउन आवश्यक सबै सामानहरू उपलब्ध छन् । उच्च गुणस्तरका कार्पेट, झ्यालका लागि डण्डी, आकर्षक पर्दा, गलैँचा, फर्निचरका विविध आइटम, डोरम्याट, दरी लगायतका सामग्रीहरू हामीसँग पाउन सक्नुहुन्छ । आफ्नो घरलाई अझ आकर्षक र आधुनिक बनाउन आजै हाम्रो स्टोर भ्रमण गर्नुहोस् ।